
४ वैशाख ०७९, काठमाडौं। बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट एउटा स्कुटर जलेको छ ।
स्थानीय समाचार
४ बैशाख २०७९, आइतबार

४ वैशाख ०७९, काठमाडौं। बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट एउटा स्कुटर जलेको छ ।
प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार ५ : २२ बजे
प्रतिक्रिया