७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वनेपाको गेष्ट हाउसमा काम गर्न बसेकी महिला मृत फेला




१० वैशाख ०७८,काभ्रेपलाञ्चोक । बनेपाको एक गेष्ट हाउसमा का मगर्न बसेकी महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार बनेपा नगरपालिका ७ स्थित पुर्वअरनिको गेष्ट हाउसमा बिगत एक वर्षदेखि काम गर्न बसेकी महिला मृत अवस्थामा फेला परेही हुन् । काठमाडौं बालाजु घर भएकी ४२ वर्षीया अनिता परियार सोही गेष्ट हाउसको कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।