७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमालेबाट काठमाडौं मेयरको उम्मेदवारमा स्थापित, ललितपुरमा ब्यन्जनकार



 

१० वैशाख ०७९, काठमाडौं ।  एमालेबाट काठमाडौं मेयरको उम्मेदवारमा केशव स्थापित, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार

नेकपा एमालेले महानगर र उपमहानगरको टुंगो लगाएको छ। यसमध्ये जितपुर सिमरा र जनकपुर उपमहानगरपालिकाको टुंगो लगाउन बाँकी रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

६ वटा महानगरपालिकामा विराटनगरमा टुंगो लाग्न बाँकी छ। पोखरामा दीपक पौडेललाई प्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको छ।

काठमाडौंमा केशव स्थापित र ललितपुरमा हरिकृष्ण ब्यन्जनकारलाई उम्मेदवार बनाउने निर्णय एमाले सचिवालय बैठकले गरेको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।