२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एकाविहानै भूकम्पको धक्का महसुस




२२ वैशाख ०७९, काठमाडौं । आज विहीबार एकाविहानै भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
न्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

हिजो बुधबार विहान करिव ९ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।