१९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बाग्मतीमा एक पुरुषको शव फेला



१२ जेठ ०७९, काठमाडौं । काठमाडौंको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला परेको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। अहिलेसम्म शव कसको हो भन्ने पहिचान भइनसकेको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।