८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरको ठिमीमा करेन्ट लागेर एक जनाको मृत्यु




२२ जेठ ०७९, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरा सुकुम्बासी टोल बस्ने ५२ वर्षीय दिल बहादुर तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै निर्माणाधिन घरको ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको समिट अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।