६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका लागि कोरोनाको बुस्टर डोज



२६ जेठ ०७९, काठमाडौं ।  १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोज दिने निर्णय गरेको हो ।
१२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखाले शुक्रबारबाट सञ्चालन गरिने बताएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।