५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको फर्सीडोलमा युवा संघको रोपाई



फाइल तस्विर

ललितपुर खबर
१५ असार ०७९, ललितपुर । ललितपुरको फर्सीडोलमा आज रोपाई गर्ने भएको छ । धान दिवसको अवसरपारेर नेकपा एमाले निकट युवा संघ नेपालको आयोजनामा हुने महोत्सवमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन् ।
कार्यक्रमको व्यवस्थापन युवा संघ ललितपुरले गरेको जिल्ला अध्यक्ष चिन लामाले बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।