६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


केएमसी स्कुल कर्मचारी मृत्यु प्रकरणः आफन्तले उठाउन मानेनन् शव



१९ असार ०७९, काठमाडौ ।  काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल होस्टेलकी एक कर्मचारी मृत भेटिएकी छन्। होस्टेलकी कर्मचारी रमा रायमाझी शनिबार राति ८ बजेतिर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। तर अहिलेसम्म शव उठ्न सकेको छैन।

उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन नमानेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए। २१ वर्षीय रायमाझी काभ्रेको तेमालकी हुन्।

 

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।