११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको छैमले गाँउमा एक पुरुष मृत अवस्थामा फेला




१५ साउन ०७९, काठमाडौं । काठमाडौंको छैमले गाँउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा नुवाकोट घर भएका ३५ वर्षीय धन कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
शव बरामदपछि पोष्टमार्टमको प्रकृया सुरु भएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।