२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपन आगलागीमा तीन जनाको मृत्यु



५ असोज ०७९, काठमाडौं ।  काठमाडौं कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको हो ।
उनका अनुसार टंङ्क घिसिङको घरमा आगलागी भएको हो । मृतकको पहिचान हुन सकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।