२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुङमती जान बसमा पैसा नलाग्ने




ललितपुर खबर
२९ असोज ०७९, ललितपुर । बुंग महोत्सवको सन्दर्भमा आज ललितपुरको पाटनलगायतका विभिन्न ठाँउबाट बुङमती यात्रा गर्नका लागि कुनै शुल्क नलाग्ने भएको छ ।
ललितपुर महानगरले साझा बसमा यो सेवा दिएको जानकारी दिएको छ । आज विहान ८ बजेबाट बुंगमतीमा महोत्सव आयोजना गरिएको छ । महोत्सवमा विभिन्न कलात्मक स्टलहरुसँगै साँगेतिक कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।