३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा शताब्दी पुरूष सत्यमाेहन जाेशीप्रति भावपूर्ण श्रद्धाञ्जली (तस्बिरहरू)



३० असोज ०७९, ललितपुर ।  वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनेहरूको भिड लागेको छ ।  ललितपुरमा रहेको किस्ट मेडिकल कलेजको प्रांगणमा सर्वसाधारण पुगिरहेका छन् । जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा  एक सय तीन वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा निधन भएको हो ।

लेन्सः ललितपुर खबर

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।