१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर बस्ने विक्रम सारु अर्काको परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ



 

१४ मंसिर ०७९, ललितपुर । प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्रको परीक्षा दिने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ का २६ वर्षीय अरुण मण्डल रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।
उनी बर्दियाको सुर्यपुरा–७ घर भई हाल ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन केन्द्र पुगेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।