२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु



fire gas lpgas
फाइल तस्बिर

कपिलवस्तु
३ माघ । वाणगंगा नगरपालिका ९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर सोही नगरपालिका ८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहमदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
घाइते भएका उनकै छोरा २५वर्षीय साहिल पाकियालाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बरमातर्फ पठाइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।