२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिले दिए शुभकामनासँगै उपदेश


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता

२१ असोज ०७६, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वडा दशैंको अवसरमा शुभकामना सँगै गच्छेअनुसार दशैं मनाउन उपदेश दिएका छन् । उनले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका हुन् ।

बडादशैँ २०७६ का अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्,‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् ।’

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।