३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा १ बजेदेखि मतगणना



काठमाडौं, ११ वैशाख । चितवन २ मा दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना दिउँसो १ बजेदेखि उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।