२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट तीन मन्त्री नियुक्त



२० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट कांग्रेस उपसभापति धनराज गुरुङलाई कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्री  नियुक्त गरेका हुन् ।

कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बु शेरख-गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।