५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लेले थापागाउँमा एक बृद्ध मृत अवस्थामा फेला



काठमाडौं
२१ वैशाख । ललितपुरको लेलेस्थित थापागाउँको पुल मुनी एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ लेलेस्थित थापागाउँको पुल मुनी नगरपालिका ६ टिकाभैरव नजिकै काफल डाँडा छाप बस्ने ५६ वर्षीय बुद्धि बहादुर नगरकोटी मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार मृत अवस्थामा फेला परेका उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।