२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२ लाख रुपैयाँ घुस लिन महोत्तरीका सई काठमाडौंमा



काठमाडौं, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई आज शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले ५० हजार रुपैयाँ नगद र एक लाख ५० हजार रुपैयाँको चेक लिएका थिए ।

विष्ट घुस रकम लिनकै लागि महोत्तरीबाट काठमाण्डौ आएका अख्तियारका प्रवक्ता भोला दाहालले बबताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।