१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम खराब हुँदा उडान प्रभावित



काठमाडौं, ३ जेठ । मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाडौंबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नरहेपछि जहाज काठमाण्डौ वरपरको आकाशमा घुमेको घुम्यै छन् । नयाँ दिल्लीबाट आएको भिस्तारा एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, जापानको टोकियोबाट आएको नेपाल एअरलाइन्स र दक्षिण कोरियाबाट आएको कोरियन एअरलाइन्सले आकाशमा फन्को लगाइरहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।