काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गरे । नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ–
५ जेष्ठ २०८०, शुक्रबार
10
Shares







प्रतिक्रिया