४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बेहुली झैं सझियो राजधानी


२५ आश्विन २०७६, शनिबार  

0
Shares

शुक्रबार साँझ टेकु सडकमा स्वागतद्धार राख्दै कामदारहरु ।

लपु संवाददाता
२५ असोज ०७९, काठमाडौं । चिनिया राष्ट्रपति सि जिङपिङ को दुई दिने नेपालको राजकीय भ्रमणको स्वागतार्थ राजधानी बेहुली झैं सिंगारिएको छ । राजधानीका चोक चोकमा सुन्दर फूलहरु गमलाका राखिएको छ भने चोकचोकमा आइल्याण्डहरुमा पनि उस्तै ढकमक्क फूलहरु फुलाइएको छ ।

टेकु सडकमा सझाइएको फूलहरु र स्वागतद्धार । तस्विरहरु ः ललितपुर खबर

डकमा पोलहरुमा राष्ट्रपति सि जिङपिङ र राष्ट्रपति विद्यादेवि भण्डारीका तस्विरहरु सझाइएको छ । बाटोमा मनिटर राखेर नेपाल चीन सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका छन् ।

तीनकुनेमा बनाएको बगैचामा पानी हाल्दै महानगरका कर्मचारी ।

सडक कालोपत्रे गरेर चिल्ला बनेका छन् । सेतो धर्साले ट्राफिक चिन्ह राखेपछि सडक आर्कशक देखिन्छ । जहाँत्यही ल्पेक्स बोर्डमा सुन्दर नेपालका प्रकृतिक दृश्य राखिएका छन् । सडकका बार रंग लगाएर टल्काइएको छ । हेरौं केही दृश्यहरु ः

मनिटरमा स्वागत सन्देश हेर्दै बटुवा ।
माइतीघरको भिलिमिलि बत्ती हेर्दै युवक ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ३९ बजे