२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्थमन्त्रीकाे कसम खाने बानी रहेनछ राम्रो लाग्यो: ओली



२३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको र त्यो राम्रो लागेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ, राम्रो लाग्यो,उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ। उहाले भनेको कुरो नै साचो होस अखबारमा आएका कुरा साचो नहुन। करका परिवर्तित दरहरु हेर्दा। अनभिज्ञता हो, लापरवाही हो।’

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।