२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यस्ता छन् सरकारका ६ महिनाका ७७ काम(पूर्णपाठसहित)



१४ असार । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले गरेका ७७ कामको सूची सार्वजनिक भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक सूचीमा विभिन्न मन्त्रालय मातहत भएका तथा विभिन्न शीर्षकमा भएका कामहरु उल्लेख छन्।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको दाबी गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको भनिएको छ।

’मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारबाही भइरहेको’, सरकारको भनाइ छ।

यस्तो छ सरकारको प्रगति विवरणको पूर्णपाठ

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।