४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्व सभामुख महराको अस्पतालबाट बयान हुदै


२७ आश्विन २०७६, सोमबार  

0
Shares

२७ असोज २०७६, काठमाडौं। पुर्व सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालबाट लिने तयारी भएको छ ।

महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतले बताएकाृ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।

त्यसैगरी उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाट बाहिर लैजान नमिल्ने भन्नेपछि अस्पतालमै बयान लिने तयारी भएको हो । पुर्वसभामुख महरालाई उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि पुर्वसभामुख महरा नर्भिक अस्पतालमा उपचारत हुनुहुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ११ बजे