४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीपद्वय बाबुराम भट्टराई र माधव कुमार नेपालसँग बयान लिएको छ ।
आइतबार राति सीआईबीले भट्टराई र नेपालको बयान लिएको हो । ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिएको थियो ।
४ भाद्र २०८०, सोमबार
12
Shares








प्रतिक्रिया