२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


९ किलो सुन तस्करी प्रकरणमा महराका छोरा राहुल प्रहरी नियन्त्रणमा



१३ भदौ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता महराका छोरा राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग महरा बाबु छोराकै पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर उनीहरुबिरुद्ध मुद्दा चलेको थिएन ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।