१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं सुन्धारामा एक पुरुष मृत फेला

६ फागुन । काठमाडौं सुन्धारामा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौको महानगरपालिका २२ सुन्धारा शंकटा डेरा गरी बस्ने भएका ५४ वर्षीय जय सागर कक्षपति मृत फेला परेका हुन् । काठमाडौं नगरको १८ नम्बर वडा नरदेवी घर उनी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।