काठमाडौं काठमाडौं महानगरपालिका वडा नंं २४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।