२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चावहिल घटनाः टिकटिके मोबाइल खोसाखोस, झडपमा युवकको मृत्यु

काठमाडौं । चोरीको मोवाइलका विषयमा दुई समूहबीच झडप हुँदा काठमाडौंमा एक युवकको हत्या भएको छ । चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुई समूहबीच ग्याङफाइटको सूचना बिहान ६ः५ मा प्रहरीको कन्ट्रोलरुममा पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरी वृत्त…