१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

ललितपुर, २५ वैशाख । ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिए । ट्युमरको शल्यक्रिया न्युरोसर्जन प्रा. डा. प्रकाश विष्ट, डा. राउत, डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयुष…