ललितपुरका हरिसिद्धि ठैब र झरुवाराशीका रैथाने बासिन्दा नदि फोहोर भएको देख्दा चिन्तित छन् ललितखबर ७ बैशाख । गोदावरी क्षेत्रबाट बग्ने कर्मनासा खोला पछिल्लो समय निरन्तर प्रदुषित छ । ०७२ सालको भुकम्पपछि अव्यवस्थित बसोबासको क्रम बढ्दै जाँदा नदि किनारमा फोहोर गर्ने प्रबृति बढेको हो । ललितपुरका हरिसिद्धि ठैब र झरुवाराशीका रैथाने बासिन्दा नदि फोहोर भएको…