नेपाल कम्युनिष्ट पार्टी ललितपुरले बुधबार विहान पार्टी कार्यालयमा अन्र्तक्रिया आयोजना गरेर जनयुद्ध दिवश मनाएको छ । पार्टीको सथायी समिती सदस्य पम्फा भुसालको सभापतित्वमा आयोजित कार्यक्रममा जनयुद्ध दिवश मनाउन स्थानीय नेताहरु हरि दाहाल,ललित सुशीला नेपाल, ,हरिकृष्ण व्यञ्जनकारलगायत पुगेका थिए । महान जनयुद्ध र जनआन्दोलनको स्मृतीमा आयोजित अन्र्तक्रिया कार्यक्रम लेखिएको व्यानर टाँगिएको थियो । सहिदहरुको सम्झनामा मौन…