१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटनमा निःशुल्क संगीत प्रशिक्षण

लपु संवाददाता २० भदौं ०७६, मंगलबजार । सधै मोवाइल,ट्यावलेटमा झुम्मिने वालवालिकाहरुलाई भुलाउन र गीत संगीतमा लगाव लगाउन पाटनस्थित मंगल टोल सुधार समितीले निःशुल्क संगीत प्रशिक्षण शुरु गरेको छ । ७ वर्षदेखि ५५ वर्षकी महिला समेत गरेर ३० जान सगीत प्रशिक्षणमा सहभागी छन् । [embed]https://www.youtube.com/watch?v=XV-bWPBbfQk[/embed] समितीका उपाध्यक्ष शाक्यका अनुसार प्रशिक्षण केन्द्रका सरसामान किन्न स्थानीय दाताहरुले चन्दा…