७ मंसिर ०७६, ललितपुर । ललितपुरमा आज शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो । त्यस्तै दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराई मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले…