१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा आज (२०७६ असोज २७ गते सोमबार)

आज २७ असोज २०७६ सोमबार तद्नुसार २०१९ अक्टोवर १४ तारिख । कोजाग्रत पूर्णिमा । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः आजका कार्यक्रमहरु १.प्रा डा गोविन्द केसीको पत्रकार सम्मेलन । समय ः बिहान १० बजे । स्थान ः गणेशमान सिंह भवन, शिक्षण अस्पताल, महाराजगंज ।