८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, गोदावरी सडकखण्ड दिनभर तनाबग्रस्त

ललितपुर, २९ माघ । ललितपुर गोदावरी नगरपालिका १४ मा भाडाको मिनी बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे टौखेलदेखि सातदोबाटोतर्फ गइरहेकोे बा ७० प ५८८ नं. को (डि टु) स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ४ ख ८४३९ नम्बरको भाडाको मिनी बसले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर…