१६ साउन ०७६, काठमाडौ । स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठा बाठा मिलेर हडप्न खोजेको तथ्य बाहिर आएकोे छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना अनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको सार्वजनिक गरिएको छ । श्री स्वर्गद्वारी आश्रमका सचिव…