२४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिरहाको वरियारपट्टीमा करेन्ट लागेर एकको मृत्यु

महेश सिंह महतो १४ असार ०७६ सिरहा । सिरहाको वरियारपट्टी ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलीको तार सार्ट भई १७ बर्षय ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्तकलाई पोष्टमाटकोे लागि लहान अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता…