२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्द्रजात्रा हेर्न ६ देशका जनप्रतिनिधिलाई महानगरको भोजैभोज

काठमाडौं । यही भदौ २७ गते काठमाडौंमा आयोजना हुने इन्द्रजात्रा हेर्न अमेरिकादेखि चीनसम्मका ४८ जना जनप्रतिनिधि आउँदैछन् । नेपालको प्राचीन जात्रा र सांस्कृतिक सम्पदा हेर्नका लागि महानगरले ६ देशका जनप्रतिनिधिलाई काठमाडौं निम्त्याएको बताएको छ । विदेशी पाहुना प्राचीन जात्राको अवलोकन र यसबारे जानकारी लिन आउने बताइए पनि उनीहरुलाई होटलमा रात्रिभोज दिने तालिका महानगरको छ ।…