६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपण्डोलबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं ।  ललितपुरस्थित कुपण्डोलबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३७ बजे