११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लक्ष्मी बैंकको चापागाउँ शाखा सञ्चालनमा


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडौं । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो ११२औँ शाखा हो। यो शाखाबाट सबै रिटेल सेवा प्राप्त हुने बैंकले जानकारी दिएको छ।

४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरुले सेवा दिइरहेको छ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ०५ बजे