८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोकनाको विद्युत् टावर ठ्ड्याउदा विवाद, फेरि अलपत्र

लपु संवाददाता १५ असार ०७६, खोकना । थानकोट चापागाँउ भक्तपुर ट्रान्समिटर लाइन अन्र्तगत खोकना खण्डमा ढलेको टावर पुन ठड्याइएको छ । टावर ठड्याउने क्रममा स्थानीयबासीले अवरोध गरेपछि टावरको काम अलपत्र छोडिएको छ । स्थानीय हरि डंगोलको अनुसार स्थानीयले फेरि ढल्न सक्ने चेतावनी दिएपछि बनाउदा बनाउदै राकेको बताए । उनले भने,टावरलाई कम क्षति हुने गरी फस्ट…