[caption id="attachment_20872" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १२ कात्तिक ०७७, काठमाडौं । बडादशैंको अबसरमा बन्द भएका बैंक तथा वित्तिय संस्था र शेयर बजार आज(बुधबार) बाट खुल्दैछ । बडादशैंको विजया दशमीको तेश्रो दिन आजबाट यी संस्थाहरु खुल्ने भएका हुन् । हरेक बर्ष दशैं तथा तिहारमा बितीय संंस्था बन्द हुने गरेका छन् । अघिल्ला बर्षहरुका पर्वहरुको अवसर पारेर…