२ पुस ०७७, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको गत मंसिर २९ गतेदेखि सर्वसाधरणको लागि खुलेका आईपीओ लागि आवेदन दिने आज (विहीबार) (पुस २ गते) अन्तिम दिन हो। कम्पनीले ६० लाख कित्ता शेयर विबिmमा ल्याएको हो । त्यसमध्ये ३ लाख कित्ता अथया ५ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई छुट्याएर बाँकी ५४…