२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको नारायणटारमा पाहुना आएका तामाङ मृत फेला

काठमाडौं काठमाडौंको नारायणटारमा पाहुना आएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ हैवुङ घर भएका गोकुल चौलागाईको कोठामा पाहुना आएका सोही ठाउँ घर भएका ३७ वर्षीय रेशम तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्…