८ असोज ०७९, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १३, लामाचौरमा शुक्रबार राति एक टिपर घर भित्र पसेको छ । सवारी चालक आशिष अर्यालले ग्राभल लिएर आएको टिपर रोकेर बाहिर निस्किएका पछि एक्कासी टिपर आफैं गुडेको हो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिँधै घरमा ठोक्कियो थियो। मानवीय क्षति…