नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । स्कटल्याण्डले नेपाल लाई दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९।५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए…