२० असाेज ०७५, ललितपुर । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टीमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो। ओमानको अल अम्रेट क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको हङकङले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । नेपालका लागि…